कताहो ट्याग के हो ?
घरको ठेगाना जस्तै हामीले लिएर हिड्ने बस्तुहरु जस्तै पर्स, मोबाइल, घडी, ब्याग
जस्ता
सामानहरु हामीले बिर्सन सक्छौं, यदि कसैले फेला पारिहाले भने समानधनि सम्म सजिलै
फिर्ता दिन
सकियोस भनेर कताहो ट्याग को बिकाश भएको हो ।
तपाइंले कताहो ट्याग लगाएको समान हरायो र कसैले फेला पर्नु भयो भने त्यसमा भएको
क्यु आर कोड
स्क्यान गरेमा तपाईं लाई आफै खबर आउँछ ।
त्यस्तै पार्किंग गरेको गाडीमा कताहो ट्याग राखिएको छ भने सवारी धनीलाई स्क्यान
गर्ने
बित्तिकै खबर जान्छ जसले गर्दा पार्किंग मा राखेको गाडीले कसैलाई असर गर्न पाउँदैन
।
यी दुवै काम को लागि तपाईंले आफ्नो मोबाइल नम्बर नदेखाईकन एप मार्फत सम्बाद गर्न
सक्नुहुन्छ