काठमाडौँ महानगरपालिका वडा नं २६ काे कार्यक्रम अनुसार यहाँकाे घरमा डिजिटल घर ठेगाना प्लेट टांस गर्नका निमित्त विवरण संकलन गर्न संकलक आउँदा यहाँकाे विवरण छुट भएकाे भए यथासंभव कार्यालय समयमा निम्न नम्बरमा सम्पर्क गरि विवरण उपलब्ध गराई सहयाेग गर्नुहुन अनुराेध छ । सम्पर्क: ०१४५१६९०० वडामार्फत विवरण संकलन गर्न आधिकारिक संस्था: एड्रेसग्राफ नेपाल प्रा.लि.

The way to Download and get Registered to Kataho.

Stay in touch with the latest industry trends, market insights, and news shaping the world of tomorrow.

img

कताहो एप्लिकेसन कसरी डाउनलोड र रजिष्टर गर्ने ?

Android फोनको Play Store मा जाने अथवा IOS भए Applestore मा जाने |

Search मा गइ "Kataho app" type search गर्ने र Install गर्ने |

img img

Install गरि सकेपछि भाषा छनोट गर्ने र अगाडी बढ्ने |

img

कताहो बाट के के गर्न सकिन्छ भन्ने जानकारी सहितका छ वटा जानकारी मुलक पेजहरु पढ्दै अघि बढ्ने ।

img img

“KATAHO” एप्लिकेसनले notifications पठाउनका लागी अनुमती माग्छ, Allow गर्नु भएमा notifications हरु आउँछ, Don’t Allow गरेमा notifications हरु आउँदैन ।

img

कताहो एप्लिकेसन तपाइले तिन तरिका (इमेल, फोन नं. र ह्वाट्स एप मोवाइल एप्लिकेसन)ले लगइन गरेर वा लगइन नै नगरीकनपनि चलाउन मिल्छ ।

क) इमेलबाट भेरिफिकेसन गरि रजिष्टर गर्ने तरिका ।

गुगलबाट लगइन गर्नुहोस् भन्ने option मा क्लिक गरेपछि गुगलको कुन एकाउन्ट छान्ने भन्ने option आउँछ, आफ्नो मोवाइलमा इमेल चेक गर्न मिल्ने इमेल छान्नुहोस् ।

img img

ख) मोवाइल नं. प्रयोग गरी रजिष्टर गर्ने तरिका । पहिला पासवर्ड सेट गरेको छ, भने सिधै पासवर्ड राखेर साइन इन गर्ने । यदि पासवर्ड सेट गरेको छैन भने नया“ पासवर्ड सिर्जना गर्नुहोस मा क्लिक गर्ने र आफ्नो मोवाइल नं. राख्ने ।

img img

मोवाइल नं. प्रमाणित गर्नुहोस्मा क्लिक गर्नुहोस् । त्यसपछि तलको स्क्रीन आउँछ। कि मिसकल गरेर मोवाइल नं.verify गर्न सकिन्छ । कि त ह्वाट्सएप मार्फत verify गर्न सकिन्छ ।

ह्वाट्सएप मार्फत प्रमाणित गनुहोस् भन्ने option मा क्लिक गर्नुहोस् । तपाइंको नं. प्रमाणित भै सकेपछि पुनः कताहो एप्लिकेसन खोल्नुहोस् । के तपाईंले ह्वाट्सएप नम्बरमा म्यासेज गर्नुभयो? भन्ने Message आउँछ, त्यसलाइ गरें भन्नेमा क्लिक गर्नुहोस् ।

img
img
img

नयाँ पासवर्डमा Entry गरेर सेभ गर्नुहोस् ।

यो माथिको Message देखाउछ । एकछिन पर्खनुहोस्

img img

< ग) मोवाइल नं.मा कल गरेर रजिष्टर गर्ने तरिका ।

यो माथिको Message देखाउछ । एकछिन पर्खनुहोस्

img img

त्यसपछि, यो message भएको पेज आउँछ, एक छिन पर्खनुहोस् । त्यसपछि कताहोले मोवाइलको लोकसन प्रयोग गर्नका लागी अनुमती माग्छ । “while using the app” भन्ने option छान्नुहोस् ।

img

कताहो एप्लिकेसनमा कहाँ कहाँ, के के गर्न मिल्ने option हरु छ भन्ने जानकारी सहितको स्क्रीनहरु आउँछ ति option हरु पढ्दै स्क्रीनमा क्लिक गर्दै अगाडी बढ्नुहोस् ।

img img

अन्त्यमा तपाइको मोवाइलमा कताहो एप्लिकेसन पुर्णरुपमा डाउनलोड भयो, अब मज्जाले चलाउन सक्नु हुनेछ ।

img
Get your Destination’s address very easity

Users can instantly get their address code by searching a grid as small as 2.8m x 3.5m. Kataho divides blocks into smaller 20x20 grids, further subdividing them multiple times. The second-to-last grid is split into 4x5 sections, each coded for easy sharing and memorization. This provides precise, localized codes at every step.

Android QR Code
iOS QR Code

Ready to get started

Addressing the House Own-self

Questions ? Call at +977-1-4516900

kataho footer images design